एनआरएनए निर्वाचन तत्काल गर्न माग

काठमाडौँ – गैरआवासीय नेपाली संघका महासचिव डा. हेमराज शर्माले संघको १०औं महाधिवेशन तथा निर्वाचनको बाटो खोल्न परराष्ट्र मन्त्रालयको ध्यानार्कण गराएका छन् । उनले बेलायत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेललाई लन्डनस्थित नेपाली दूतावासमा भेटेर संघको निर्वाचन गर्न आतुर रहेको जानकारी दिए । शर्माले संघको निर्वाचन रोकिँदा विश्वव्यापी रूपमा अन्योल कायम रहेको बताउँदै तत्काल निर्वाचनको वातावरण … Continue reading एनआरएनए निर्वाचन तत्काल गर्न माग